कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार मैनाली र पकवानलाई

काठमाडौं । कान्तिपुर सिटी कलेजले हरेक दुई वर्षमा प्रदान गर्दै आएको कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार यसवर्ष बरिष्ठ पत्रकार मोहन मैनाली र झापाको वरुण साप्ताहिकका सम्पादक माया पकवानलाई प्रदान गरिएको छ । रु २५ हजार नगद र कदरपत्रसहितको सो पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिना, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन … Continue reading कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार मैनाली र पकवानलाई